Ad imageAd image
लोड हुँदैछ...

कांग्रेस महाधिवेशनः आज मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म

bardiyatimes
नेपाली काङ्ग्रेसको आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको १५औँ महाधिवेशनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२ः३० बजेदेखि मनोनयन दर्ता सुरु हुने कार्य तालिका रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्य तालिकाअनुसार केन्द्रीय कार्य समितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ बजेसम्म तोकिएको छ ।

संशोधित निर्वाचन कार्य तालिकाअनुसार आज बिहान ९ः३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ भने ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with