Ad imageAd image
लोड हुँदैछ...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

bardiyatimes

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७७ रुपैयाँ ०३ पैसा र बिक्री दर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०७ रुपैयाँ र बिक्री दर २०७ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८९ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ ७८ पैसा र बिक्री दर १०९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिद दर ११० रुपैयाँ १७ पैसा र बिक्री दर ११० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा तोकिएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)1152.67153.27
eur (European Euro)1177.03177.72
gbp (UK Pound Sterling)1207.00207.81
chf (Swiss Franc)1188.55189.29
aud (Australian Dollar)1108.78109.20
cad (Canadian Dollar)1110.17110.60
sgd (Singapore Dollar)1119.64120.11
jpy (Japanese Yen)109.599.63
cny (Chinese Yuan)122.6622.75
sar (Saudi Arabian Riyal)140.6640.82
qar (Qatari Riyal)141.8842.05
thb (Thai Baht)14.634.64
aed (UAE Dirham)141.5741.73
myr (Malaysian Ringgit)137.6037.75
krw (South Korean Won)10010.8110.85
sek (Swedish Kroner)116.1016.16
dkk (Danish Kroner)123.6823.77
hkd (Hong Kong Dollar)119.4619.54
kwd (Kuwaity Dinar)1497.22499.17
bhd (Bahrain Dinar)1404.95406.54
omr (Omani Rial)1396.53398.09

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with