Ad imageAd image
लोड हुँदैछ...

भेटिएकामध्ये ३९३ शवको पहिचान हुन सकेन, कुन जिल्लामा कति शवहरु राखिएका छन् ?

bardiyatimes

काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर अहिलेसम्म ४८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार भेटिएका ति शवमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन ।

शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन् । शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with