अष्ट्रेलियाले ड्रोन विशेषज्ञ टोली नेपाल पठाउँदै
काठमाडौं । विनाशकारी बाढीपछि नेपालको खोज तथा उद्धारमा सहयोग पु¥याउन अष्ट्रेलियाले ड्रोन…
चीनले पठाएको राहत, फरेन्सिक विज्ञ र बेली ब्रिज काठमाडौं आइपुगे
काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीनले उपलब्ध गराएको आपत्कालीन राहत…
हिउँ चोइटिएर हिमबाढी
चाँदनी हमाल काठमाडौँ। लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठुलो हिस्सा…
भोटेकोशीमा ताल फुट्ने जोखिम, तल्लो तटीय क्षेत्र सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज शुक्रवार…
टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने
सान फ्रान्सिस्को । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा…
पाँच दशकमा ८०१ बाट ५५ लाख सवारी : आयातबाट उत्पादनतर्फ अघि बढ्दै नेपालको अटोमोबाइल क्षेत्र
काठमाडौं। नेपालमा पाँच दशकअघि एक वर्षमा ८०१ वटा नयाँ सवारीसाधन दर्ता हुन्थे। अहिले…
खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो
काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत…
पहिरोले घारखोलाको विद्युतगृह पुरियो, गार्ड बेपत्ता
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको…
‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई सास्ती, ६ घण्टाको यात्रापछि अस्पताल पुगिने
तेह्रथुम । जिल्ला अस्पतालमा शल्यक्रियामार्फत प्रसूति (सिजेरियन) सेवा ठप्प हुँदा सेवाग्राही मारमा…











