Ad imageAd image
लोड हुँदैछ...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

bardiyatimes

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७८ रुपैयाँ ८३ पैसा र बिक्री दर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०८ रुपैयाँ ७३ पैसा र बिक्री दर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९१ रुपैयाँ २३ पैसा र बिक्री दर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ४६ पैसा र बिक्री दर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १११ रुपैयाँ १७ पैसा र बिक्री दर १११ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ ४५ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)1152.82153.42
eur (European Euro)1178.83179.53
gbp (UK Pound Sterling)1208.73209.55
chf (Swiss Franc)1191.23191.98
aud (Australian Dollar)1109.46109.89
cad (Canadian Dollar)1111.17111.61
sgd (Singapore Dollar)1120.45120.92
jpy (Japanese Yen)109.649.67
cny (Chinese Yuan)122.7422.83
sar (Saudi Arabian Riyal)140.7040.86
qar (Qatari Riyal)141.9342.09
thb (Thai Baht)14.684.69
aed (UAE Dirham)141.6141.77
myr (Malaysian Ringgit)137.8437.99
krw (South Korean Won)10011.0411.08
sek (Swedish Kroner)116.1516.21
dkk (Danish Kroner)123.9224.01
hkd (Hong Kong Dollar)119.4919.57
kwd (Kuwaity Dinar)1498.19500.15
bhd (Bahrain Dinar)1405.34406.93
omr (Omani Rial)1396.95398.51
Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with