Ad imageAd image
लोड हुँदैछ...

भोटेकोसी बाढी अपडेटः मृतक संख्या ४६९ पुग्यो, ९७७ जना बेपत्ता

bardiyatimes
Screenshot

काठमाडौं। रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरीको आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीबाट ९७७ जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना (विभिन्न मानव अंगसहित), नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी पश्चिमबाट २७ जना, रसुवाबाट १२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार विपदमा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको र झन्डै एक हजार सम्पर्कविहीन रहेको प्रहरी बुलेटिनमा उल्लेख छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with